जन्मदिनमा निर्देशक लक्ष्मण सुवेदीले घोषणा गरे ‘पार्वती’

The Cinema TimesThe Cinema TimesSourceFeb 4, 20241 min read
जन्मदिनमा निर्देशक लक्ष्मण सुवेदीले घोषणा गरे ‘पार्वती’
द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक लक्ष्मण सुवेदीले ‘पार्वती’ नाममा सिनेमा निर्माण गर्ने भएका छन् । शुक्रबार आफ्नो जन्मदिनको अवसरमा उनले विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् सिनेमा निर्माणको घोषणा गरेका हुन् । सिनेमालाई अर्को वर्षको शिवरात्रीमा प्रदर्शन गरिने भएको छ । निर्देशक सुवेदीको लेखन, निर्माण तथा गीत रचना रहने सिनेमामा बाबु-छोरीको सम्बन्धको कथा […]