रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ टिजर रिलिज भएको छ । टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई भन्छ। टिजर : परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ । […]
‘मुगलान’ फिल्मको टिजरमा के छ ?


