प्रभात, श्री शिभान्सी र स्मारिकाको ‘मुगलान’ टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceNov 9, 20251 min read
प्रभात, श्री शिभान्सी र स्मारिकाको ‘मुगलान’ टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । पौष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘मुगलान’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको ३९ सेकेण्डको टिजरमा आर्थिक अभावमा एक युवा परिवारलाई सुखमा राख्न मजदुरीका लागि भारत पाएपछि सास्ती र साहुले गरेको अत्यचारको कथालाई भन्छ । परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई टिजरमा […]