पार्वती बनाउँदै लक्ष्मण

Chitra LaharChitra LaharSourceFeb 4, 20241 min read
पार्वती बनाउँदै लक्ष्मण

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ फिल्म ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर फिल्मको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा रहेको छ । फिल्म ‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले ‘पार्वती’मा सामाजिक […]

The post पार्वती बनाउँदै लक्ष्मण appeared first on CHITRALAHAR.COM.