केदार घिमिरे (माग्ने बुढा) द्वारा चलचित्र पत्रकार कल्याणकारी कोषलाई २५ हजार सहयोग

News FilmyNews FilmySourceNov 9, 20251 min read
केदार घिमिरे (माग्ने बुढा) द्वारा चलचित्र पत्रकार कल्याणकारी कोषलाई २५ हजार सहयोग
काठमाडौं। चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । चलचित्र पत्रकार संघ नेपालले पत्रकारहरूको स्वास्थ्य उपचार र आकस्मिक समस्याका लागि यो कोष सञ्चालन गर्दै आएको छ । संघले चलाएको ‘कल्याणकारी कोष अभियान’ अन्तर्गत आइतबार अभिनेता घिमिरेले …