श्रेष्ठले ल्याइन् महिला सशक्तिकरण बोल्ने म्युजिकल फिल्म

Filmy NepalFilmy NepalSourceFeb 4, 20241 min read
श्रेष्ठले ल्याइन् महिला सशक्तिकरण बोल्ने म्युजिकल फिल्म
काठमाडौं। महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा उक्त बाह्र मिनेट लम्बाई रहेको म्युजिक फिल्म सार्वजनिक गरिएको हो । उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले प्रसंशा गर्दै उदेश्य बोकेर सङ्घर्ष गरेमा […]