काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको फिल्म ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन पुरा भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको पहिलो चरणको छायांकन १५ दिन सर्लाहीमा गरिएको थियो भने दोस्रो चरणको छायांकन ३० दिन सिराहामा सम्पन्न गरिएको […]
The post प्रतिवैरमको छायांकन पुरा appeared first on CHITRALAHAR.COM.


