प्रमोदको पीडाले थिचेको मान्छे म

Chitra LaharChitra LaharSourceNov 9, 20251 min read
प्रमोदको पीडाले थिचेको मान्छे म

काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको एरेञ्ज छ । छत्रेश्वरी म्यानेजमेन्टको अफिसियल च्यानल सिएम डिजिटलमार्फत सार्वजनिक गीतमा विछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गरिएको छ । भिडियोमा अभिनेता विराज बिष्ट र […]

The post प्रमोदको पीडाले थिचेको मान्छे म appeared first on CHITRALAHAR.COM.