चितवनमा ‘राम नाम सत्य’

eHimalaya TimeseHimalaya TimesSourceNov 8, 20251 min read
चितवनमा ‘राम नाम सत्य’
चितवन । चलचित्र ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु भएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ यो चलचित्रको छायांकन सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार ४० दिन चितवनमा यो चलचित्र खिचेर १० दिन मुस्ताङको सेड्युलमा खिचिनेछ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर