दोस्रो सातामा ‘परान’, दर्शकको उत्कृष्ट प्रतिक्रिया

eHimalaya TimeseHimalaya TimesSourceNov 8, 20251 min read
दोस्रो सातामा ‘परान’, दर्शकको उत्कृष्ट प्रतिक्रिया
काठमाडौं । गत शुक्रबारबाट सिनेमाघरमा आएको चलचित्र ‘परान’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । यो चलचित्रले प्रदर्शनको केही दिन राम्रो व्यवसाय गर्न नसकेपनि दर्शकको सकारात्मक प्रतिक्रियापछि मंगलबारबाट भने देशभर राम्रो व्यवसाय गरिरहेको छ । बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित ‘परान’ले हलमा दर्शकको रुवाबासी नै चलाएको छ । चलचित्र हेर्दा दर्शकहरू हलभित्रै रोएका केही भिडियो टिकटकमा