आज–२२ कार्तिक २०८२ शनिवारको राशिफल

Chitra LaharChitra LaharSourceNov 8, 20251 min read
आज–२२ कार्तिक २०८२ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष बलियो बन्नेछ। धन सञ्चय गर्न सकिनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। मिठो बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वासमा वृद्धि […]

The post आज–२२ कार्तिक २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.