चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्मको लोकार्पण

Chitra LaharChitra LaharSourceNov 8, 20251 min read
चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्मको लोकार्पण

काठमाडौँ । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ पुस्तक लोकार्पित भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक लोकार्पण चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बीच गरिएको हो। चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका […]

The post चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्मको लोकार्पण appeared first on CHITRALAHAR.COM.