सहरमा आजः मण्डलामा दुई नाटक, हलमा चार नेपाली फिल्मबीच प्रतिस्पर्धा?

Himal KhabarHimal KhabarSourceNov 8, 20251 min read
सहरमा आजः मण्डलामा दुई नाटक, हलमा चार नेपाली फिल्मबीच प्रतिस्पर्धा?
काठमाडौँ- कात्तिकको चोथो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता थिएटरमा दुई नाटक मञ्चन भइरहेको छ भने हलमा नयाँ नेपाली, हिन्दी र अंग्रेजी फिल्म […]