काठमाडौं– भावनात्मक पारिवारिक कथानक फिल्म शपरान’ दोस्रो सातामा प्रवेश गरेको छ । न्यून शोसहित रिलिज भएको ‘परान’ ले दोस्रो सातामा आक्रमक हुने स्पष्ट संकेत दिएको छ ।
आज शुक्रवार रिलिज भएका दुई नयाँ फिल्मका कारण शुक्रबार हलमा कम दर्शक संख्यामा आएको भएपनि शनिवार फिल्मले दर्विलो उपस्थिति देखाउने स्पष्ट संकेत दिएको छ । नेपाली सिनेमा हलहरूले फिल्मलाई हालसम्म १ सय ५३ हल उपलब्ध गराएका छन् ।
अनलाइन टिकटिङ प्लेटफर्म खल्तीमा आज शो कटौती गरेका सिनेमा हलहरूले भोलि शनिवारलाई मध्यनजर गर्दै पुनः शो थपेको पाइएको छ ।
टिकट बिक्रीको गति यस्तै प्रकारले जारी रहेमा फिल्मले ...
ब्लकबस्टरको बाटोमा ‘परान’


