काठमाडौँ- १४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल कात्तिक २८ गतेदेखि सुरु हुने भएको छ। काठमाडौँमा कात्तिक २८ गतेदेखि ३० गतेसम्म क्यूएफएक्स छाया सेन्टरमा हुने सो महोत्सव पोखरामा भने मंसिर ५ देखि ७ सम्म क्युएफएक्स ट्रेड मलमा हुनेछ। यस संस्करणमा २५ चलचित्र छन् जसमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनीत ६ लघुचलचित्र तथा […]
युरोपेली संघ चलचित्र महोत्सवमा २५ फिल्म देखाइँदै


