‘राम नाम सत्य’को छायांकन सुरु

Ranga KhabarRanga KhabarSourceNov 7, 20251 min read
‘राम नाम सत्य’को छायांकन सुरु
यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर […]