‘पीआरको ‘टाटा बाइ बाइ’ले मच्चायो तहल्का

Ranga KhabarRanga KhabarSourceNov 7, 20251 min read
‘पीआरको ‘टाटा बाइ बाइ’ले मच्चायो तहल्का
युटुबमा फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’लाई दर्शकले सर्वाधिक रुचाएका छन्। युटुब तथा टिकटकमा राखिएको यो गीतलाई दर्शकले रुचाएका हुन्। अहिले टिकटका अधिकांश दृश्यमा यो गीतको शब्द ‘टाटा बाइ बाइ’मा भिडियो निर्माण गरिएको छ। निर्माण टिम टिकटकमा गीत हिट भएपछि उत्साहित देखिएका छन्। फिल्मका निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमा आफ्नो फिल्मको गीतले चर्चा पाएपछि […]