होम प्रोडक्सनमा सिनेमा निर्माण गर्दै हास्य कलाकार ‘बले’

The Cinema TimesThe Cinema TimesSourceNov 7, 20251 min read
होम प्रोडक्सनमा सिनेमा निर्माण गर्दै हास्य कलाकार ‘बले’
द सिनेमा टाइम्स, काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत सिनेमा निर्माणमा जुट्ने भएका छन् । सागरको सिनेमा आगामी वैशाखपछि छायांकनमा जाने तयारीमा रहेको छ । सिनेमाको नाम र कलाकार टिमबारे भने केही समयपछि जानकारी दिइने बताइएको छ । सिनेमा निर्माणमा हात हाल्नुको कारण खुलाउँदै अभिनेता सागर […]