अबुधाबीबाट ‘बुढा बुढी’ लिएर गायनमा फर्किए डा‍. प्रकाश

Himal KhabarHimal KhabarSourceNov 7, 20251 min read
अबुधाबीबाट ‘बुढा बुढी’ लिएर गायनमा फर्किए डा‍. प्रकाश
काठमाडौँ- एक पुस्ताले क्यासेटको झिल्के आवरण च्यातेर गीत सुन्ने समय सम्झिन्छ। त्यो समयमा धेरै युवाको भावनामा टाँसिएको एउटा गीत थियो- ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’। सन् २००० तिर ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीतमार्फत् नेपाली दर्शकमाझ चिनिएका सर्जक तथा गायक प्रकाश पौडेलको परिचय अहिले फेरिएको छ। यतिबेला उनी गुरु डा‍‍‍. प्रकाश पौडेलका रूपमा परिचित […]