फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ रिलिज मिती तय गरिएको छ। निर्माण पक्षका अनुसार अब यो फिल्म मंसिर १८ गते रिलिज हुनेछ। पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि […]
अब ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते


