‘पीआर’ को ‘टाटा बाइ बाइ’ गीतले मच्चायो धमाका, टिकटकमा हिट

KalakarmiKalakarmiSourceNov 7, 20251 min read
‘पीआर’ को ‘टाटा बाइ बाइ’ गीतले मच्चायो धमाका, टिकटकमा हिट
काठमाडौं – फिल्म ‘पीआर’ मा समावेश गीत ‘टाटा बाइ बाइ’ ले अहिले दर्शकमाझ निकै चर्चा बटुलेको छ। युट्युब र टिकटक दुबै प्लेटफर्ममा यो गीतले जबरजस्त चर्चा पाइरहेको छ। विशेषगरी टिकटकमा हजारौं प्रयोगकर्ताले यही गीतको शब्दमा भिडियो बनाएका छन्, जसका कारण गीत अहिले ट्रेन्डमा रहेको छ। गीतको सफलतापछि फिल्म ‘पीआर’ को टिम उत्साहित बनेको छ। निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमार्फत गीतप्रतिको दर्शकको प्रेम र प्रतिक्रियाले आफू दंग परेको बताएका छन्। गीत गत आइतबार सलोना युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो। युट्युबमा समेत यस गीतले छोटो समयमा नै राम्रो भ्युज कमाएको छ। गीतले हालसम्म ...