‘कंगाल करोडपति’ नामक फिल्म बनाउँदै राजु श्रेष्ठ

Himal KhabarHimal KhabarSourceNov 7, 20251 min read
‘कंगाल करोडपति’ नामक फिल्म बनाउँदै राजु श्रेष्ठ
काठमाडौ- राजु श्रेष्ठको निर्देशनमा फिल्म ‘कंगाल करोडपति’ बन्ने भएको छ। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। उपत्यकामा कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा गरिएको छ। फिल्म सिनेमा पाठशालाको ब्यानरमा बन्न लागेको हो। फिल्मको कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन्। निर्माण टिमका अनुसार फिल्ममा एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था समेटिनेछ। फिल्ममा […]