काठमाडौं। सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो। राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहने छ। लामो समय देखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु सिनेमा ‘कंगाल करोडपति’ को निर्माता कैफ खान रहेका छन्। कथा, पटकथा र संवाद सुमन गजमेरले […]
The post कंगाल करोडपतिको घोषणा appeared first on CHITRALAHAR.COM.


