‘हर्ष’ को ट्रेलरमा पारिवारिक कथा

Himal KhabarHimal KhabarSourceNov 7, 20251 min read
‘हर्ष’ को ट्रेलरमा पारिवारिक कथा
काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक कथावस्तुमा बनेको फिल्मको ट्रेलरमा एक परिवारमा छोराको विवाहपछि आउने उतारचढावलाई देखाइएको छ। फिल्म आगामी मंसिर १२ देखि प्रदर्शन हुनेछ। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु […]