काठमाडौं – पटक-पटकको प्रदर्शन मिति स्थगनपछि अन्ततः चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षका अनुसार, यो सिनेमा अब आगामी मङ्सिर १८ गते बाट देशभरका हलहरूमा रिलिज हुने भएको छ। चलचित्रले हालै एक नयाँ पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ आफ्नो उपस्थितिको औपचारिक घोषणा गरेको छ। यसअघि, ‘जेनजी आन्दोलन’, बाढी-पहिरोको प्रकोप र […]
अन्ततः चलचित्र ‘अभिमन्यु’ मङ्सिर १८ गतेबाट प्रदर्शन हुने


