काठमाडौँ- आजदेखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली चलचित्र ‘जारी-२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन्। ‘फ्राइडे रिलिज’ अन्तर्गत प्रदर्शनमा आएका यी दुई फिल्ममध्ये ‘जारी-२’ ले एक सयभन्दा बढी शो पाएको छ भने ‘मन बिनाको धन’ लाई औसतभन्दा कम शो उपलब्ध भएको छ। उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी-२’ सफल फिल्म ‘जारी’ को सिक्वेल हो। […]
आजदेखि जारी-२ र मन बिनाको धन प्रदर्शनमा


