फ्राइडे रिलिजः ‘जारी–२’ र ‘मन बिनाको धन’ आजदेखि देशभर प्रदर्शनमा

eHimalaya TimeseHimalaya TimesSourceNov 7, 20251 min read
फ्राइडे रिलिजः ‘जारी–२’ र ‘मन बिनाको धन’ आजदेखि देशभर प्रदर्शनमा
काठमाडौं । नेपाली फिल्म क्षेत्रका दुई नयाँ चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ आज शुक्रवारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजको परम्पराअनुसार दुबै फिल्म एकसाथ प्रदर्शनमा आएका हुन्। तर यी फिल्महरूले देशभरका सबै हल ओगट्न भने सकेका छैनन्, किनभने गत साताको ‘परान’, त्यसअघि रिलिज भएका केही नेपाली फिल्म र आजै रिलिज भएका एक हिन्दी