सिनेमाघरमा ‘मन बिनाको धन’ र ‘जारी-२’

eHimalaya TimeseHimalaya TimesSourceNov 6, 20251 min read
सिनेमाघरमा ‘मन बिनाको धन’ र ‘जारी-२’
आजदेखि सिनेमाघरमा चलचित्र ‘मन बिनाको धन’ र ‘जारी २’ प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ प्रदर्शनमा आएका हुन् । ‘जारी २’ जारीको सिक्वेल हो भने ‘मन बिनाको धन’बाल गायक अशोक दर्जीको कथामा आधारित चलचित्र हो । दुवैलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेट पाएसँगै सवै उमेर समुहका दर्शकले सहजै सिनेमा हेर्न पाउनेछन् ।