दशैंमा नीताको ‘ह्रस्व दीर्घ’, ब्रम्हानन्दमको लुक्स रिलिज

Ramailo ChaRamailo ChaSourceFeb 4, 20241 min read
दशैंमा नीताको ‘ह्रस्व दीर्घ’, ब्रम्हानन्दमको लुक्स रिलिज
अभिनेत्री नीता ढूंगानाको निर्माण तथा अभिनय रहेको ’ह्रस्व दीर्घ’ दशैंमा असोज ११ गते रिलिज हुने भएको छ । बलिउड कलाकार ब्रम्हानन्दमको जन्मदिनमा फिल्मको पहिलो झलक रिलिज गर्दै नीताले प्रदर्शन मिती घोषणा गरेकी हुन् । सार्वजनिक फस्ट लुकमा ब्रम्हानन्दम मात्र फिचर भएका छन् । सार्वजनिक फस्टलुकमा उनलाई नेपाली ढाका टोपीमा मुस्कुराइरहेको देख्न सकिन्छ । उनको निधारमा […]