प्रमोद खरेलको स्वरमा गीतासँग प्रेमपीडा पोख्दै विराज |भिडियो

Filmy NepalFilmy NepalSourceNov 6, 20251 min read
प्रमोद खरेलको स्वरमा गीतासँग प्रेमपीडा पोख्दै विराज |भिडियो
काठमाडौं । गायक प्रमोद खरेलको स्वरबद्ध गीति भिडियो ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा संगीत समावेश गीतलाई कमल सौरागले एरेञ्ज गरेका छन् । बिहिबार निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको अफिसियल च्यानल ‘सिएम डिजिटल’ मार्फत युट्यूव प्रिमियर गरिएको गीतले विछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ […]