काठमाडौं– नेपाली फिल्म क्षेत्रमा यतिबेला एउटा सरकारी निकाय चर्चाको विषय बनेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत रहेको केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले हालै गरेका केही निर्णय तथा निर्देशन तथा बिहीवार सञ्चार मन्त्रालयमा फिल्मकर्मी तथा सञ्चार मन्त्रीबीचको छलफलमा सबैभन्दा बढी वहस विषय नै सेन्सर बोर्ड बन्न पुगेपछि यो चर्चामा आएको हो । यसबीच, सेन्सर बोर्डले गत मंगलवार गरेका दुई पछिल्ला निर्णयलाई फिल्मकर्मीहरुले ‘लगनपछिको पोते झैँ भएको’ भनेर टिप्पणी गरिरहेका छन् ।
किन भयो पछिल्लो निर्णयको हास्यास्पद चर्चा ?
सेन्सेर बोर्डले केही दिनअघि एउटा सूचना जारी ...
सेन्सर बोर्डका वर्तमान पदाधिकारीहरुमाथि खतराको घण्टी !


