सेन्सर बोर्डमा तत्काल उपयुक्त व्यक्ति नियुक्त गर्न मन्त्री खरेलको निर्देशन

Thulo PardaThulo PardaSourceNov 6, 20251 min read
सेन्सर बोर्डमा तत्काल उपयुक्त व्यक्ति नियुक्त गर्न मन्त्री खरेलको निर्देशन
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को कामकारबाहीलाई प्रभावकारी बनाउन तत्काल ‘सही व्यक्तिलाई सही ठाउँमा’ ल्याउन निर्देशन दिएका छन्। चलचित्रकर्मीहरूले सेन्सर बोर्डको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएपछि मन्त्री खरेलले मन्त्रालयका उच्च अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन्। मन्त्री खरेलले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखा प्रमुखहरूलाई सेन्सर बोर्ड […]