‘ऊनको स्वीटर’लाई उछिन्दै वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’

Filmy NepalFilmy NepalSourceNov 6, 20251 min read
‘ऊनको स्वीटर’लाई उछिन्दै वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’
काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको छ । गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ करोड ४१ लाख कलेक्सन गर्दै […]