आज–२० कार्तिक २०८२ बिहिवारको राशिफल

Chitra LaharChitra LaharSourceNov 6, 20251 min read
आज–२० कार्तिक २०८२ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यशैलीको प्रशंसा हुनेछ। अध्ययनमा सफलताको लागि समयको सदुपयोग गर्नुहोस्। व्यापार व्यवसायमा सहयोग मिल्नाले मनोबल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अड्केको काम समयमा पूरा हुनेछ। रणनीति बनाएर कार्य […]

The post आज–२० कार्तिक २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.