निश्चल बस्नेतलाई मातृशोक

eHimalaya TimeseHimalaya TimesSourceNov 5, 20251 min read
निश्चल बस्नेतलाई मातृशोक
काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ । ७१ वर्षीय उहाँकी आमा अमृता बस्नेतको बुधबार निधन भएको हो । उपचाररत अमृताको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार, अमृताको पछिल्लो १५ वर्षदेखि डायलाइसिस भइरहेको थियो । हालै निमोनियाबाट समेत ग्रसित हुनुभएकी उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको थियो