‘रोल नं. १’ का लागि बाल कलाकारको खोजी

Ramailo ChaRamailo ChaSourceNov 5, 20251 min read
‘रोल नं. १’ का लागि बाल कलाकारको खोजी
बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नं. १’ को लागि निर्माण पक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो फिल्मका लागि निर्माण समुहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ । गत वर्ष नै यो फिल्मको घोषणा गरिएको थियो । […]