कस्तो छ बर्षाको ‘हर्ष’ फिल्मको ट्रेलर ?

Ramailo ChaRamailo ChaSourceNov 5, 20251 min read
कस्तो छ बर्षाको ‘हर्ष’ फिल्मको ट्रेलर ?
एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढावको ट्रेलरमा देखाइएको छ । लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’ को प्रचार सामाग्रीले देखाएको छ। आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली सिनेमामा पारिवारिक […]