कोशिस क्षेत्रीले प्रेमिका सन्ध्यासँग गरे विवाह

Ramailo ChaRamailo ChaSourceFeb 4, 20241 min read
कोशिस क्षेत्रीले प्रेमिका सन्ध्यासँग गरे विवाह
नायक तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् । परिवार र आफन्तको उपस्थितिमा कोशिस र सन्ध्याले माघ १७ गते विवाह गरेका हुन् । कोशिस र सन्ध्या आठ वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष उनीहरुले इन्गेजमेन्ट गरेका थिए । सन्ध्याले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन् । गायन हुँदै अभिनयमा प्रवेश गरेका कोसिसले […]