आनाको ‘पिरती’ मा परे समिर, धिरज र विनय

Ramailo ChaRamailo ChaSourceNov 5, 20251 min read
आनाको ‘पिरती’ मा परे समिर, धिरज र विनय
फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ। बुधबार ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई […]