‘पाँच पाण्डव’को शुभमुहूर्त

eHimalaya TimeseHimalaya TimesSourceNov 4, 20251 min read
‘पाँच पाण्डव’को शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा मंगलबार चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका कलाकार हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौलालगायत कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश, जितु र दीपाश्रीसँगै सीताराम कट्टेल (धुर्मुस), सागर लम्साल (बले), जनी गुरुङलगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा