पारिवारिक कथावस्तुमा बनेको ‘हर्ष’ को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceNov 4, 20251 min read
पारिवारिक कथावस्तुमा बनेको ‘हर्ष’ को ट्रेलर सार्वजनिक
काठमाडौं । एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ को ट्रेलर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको यो फिल्मको ट्रेलर २ मिनेट ५१ सेकेण्ड लामो छ । ट्रेलरले एउटा परिवारमा छोराको विवाहपछि आउने उतारचढावलाई देखाएको छ । यसले गर्दा लामो समयपछि नेपाली फिल्ममा पारिवारिक कथाले स्थान …