एकता पौडेल निर्देशित ‘हर्ष’को ट्रेलर कस्तो छ ?

Ranga KhabarRanga KhabarSourceNov 4, 20251 min read
एकता पौडेल निर्देशित ‘हर्ष’को ट्रेलर कस्तो छ ?
रंगखबर, काठमाडौँ: एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा छोराको विवाहपछि आउँने […]