पारिवारिक चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 4, 20251 min read
पारिवारिक चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक
काठमाडौं – नव निर्देशक एकता पौडेलको पहिलो चलचित्र ‘हर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। पारिवारिक कथावस्तुमा आधारित यस सिनेमाको २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो। ट्रेलरले चलचित्रको मुख्य कथावस्तुलाई प्रस्ट्याएको छ, जसमा छोराको विवाहपछि एउटा परिवारमा आउने भावनात्मक र व्यावहारिक उतारचढावहरूलाई केन्द्रमा राखिएको देखिन्छ। लामो समयदेखि […]