‘जारी २’मा प्रेमिल, एंग्री र तनावको भुंग्रोमा फसेका दयाहाङका तीन फेज

The Cinema TimesThe Cinema TimesSourceNov 3, 20251 min read
‘जारी २’मा प्रेमिल, एंग्री र तनावको भुंग्रोमा फसेका दयाहाङका तीन फेज
द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमा ‘जारी २’ कात्तिक २१ गते प्रदर्शनमा आउँदा यसका मुख्य पात्र दयाहाङ राईलाई फरक अवतारमा देखिनेछ । सिनेमाको ट्रेलरले यही संकेत गरेको छ । ट्रेलर अनुसार सुरुमा दयाहाङ प्रेमिल देखिनेछन् । श्रीमतीसँग उनी प्रेमिल सम्बन्धमा छन् । आपसी कुरा साट्छन् । काममा सघाउँछन् । च्याब्रुङ बजाउँदै नबोलाएको […]