कात्तिक २१ मा रिलिज हुने ‘मन बिनाको धन’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

News FilmyNews FilmySourceNov 4, 20251 min read
कात्तिक २१ मा रिलिज हुने ‘मन बिनाको धन’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट
काठमाडौं । यही शुक्रबार, कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ (U) सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकहरूले सजिलै हेर्न पाउनेछन् । सेन्सरका क्रममा अधिकांश कर्मचारीहरूले अशोक दर्जीको विषयवस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ राम्रो बनेको …