बालमनोविज्ञानमा आधारित फिल्म ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन आह्वान

News FilmyNews FilmySourceNov 4, 20251 min read
बालमनोविज्ञानमा आधारित फिल्म ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन आह्वान
काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक फिल्म ‘रोल नं. १’ का लागि निर्माणपक्षले बाल कलाकारहरूको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्मका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ। फिल्ममा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको …