काठमाडौं । यस वर्षको बडादशैँ र तिहारमा प्रदर्शनमा आएका सात नेपाली चलचित्रमध्ये ‘जेरी अन टप’ले सबैभन्दा धेरै आम्दानी गर्दै घरेलु बक्स अफिसमा अग्रस्थान कायम गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक १५ गतेसम्मको तथ्यांक अनुसार, ‘जेरी अन टप’ले तीन लाख ३३ हजार ६०५ वटा टिकट बिक्री गरी १० करोड ५१ लाख ४८
दशैँ-तिहारको बक्स अफिसको शीर्ष स्थानमा ‘जेरी अन टप’ दोस्रोमा ‘बलिदान’


