दसैँ-तिहारका सात फिल्म : ‘जेरी अन टप’ को आम्दानी साढे १० करोड, अन्यको कति?

Himal KhabarHimal KhabarSourceNov 3, 20251 min read
दसैँ-तिहारका सात फिल्म : ‘जेरी अन टप’ को आम्दानी साढे १० करोड, अन्यको कति?
काठमाडौँ- यस वर्ष दसैँ र तिहारको अवसरमा सात नेपाली फिल्म प्रदर्शन भएका थिए। दसैँमा  ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ तथा तिहारमा ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ प्रदर्शन भएका हुन्। यसैबीचमा अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा भएको थियो। यी सात फिल्ममध्ये ‘जेरी अन टप’ ले धेरै कमाउन सफल भएको छ। चलचित्र विकास बोर्डले […]