अनमोलको ‘जेरी अनटप’ले १० करोडको आँकडा पार गर्दा अन्य सिनेमाले कति कमाए ?

The Cinema TimesThe Cinema TimesSourceNov 3, 20251 min read
अनमोलको ‘जेरी अनटप’ले १० करोडको आँकडा पार गर्दा अन्य सिनेमाले कति कमाए ?
द सिनेमा टाइम्स, काठमाडौं । यो वर्षको दशैं यता चलचित्र विकास बोर्ड नेपाली तथा विदेशी सिनेमाको बक्सअफिस रिपोर्ट निरन्तर सार्वजनिक गर्दै आएको छ । हरेक हप्ताको सोमबार नेपाली हलमा प्रदर्शनरत सिनेमाको बक्सअफिस कलेक्सन सार्वजनिक गर्दै आएको छ । यसैबीच, आज सोमबार चलचित्र विकास बोर्डले हाल देशव्यापी प्रदर्शनरत नेपाली सिनेमाको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । […]