प्रतिक्षामा ‘जारी २’, हिट जोडीलाई हेर्ने हैन त ?

Ramailo ChaRamailo ChaSourceNov 3, 20251 min read
प्रतिक्षामा ‘जारी २’, हिट जोडीलाई हेर्ने हैन त ?
दयाहाङ राई र मिरुना मगर नेपाली सिनेमा उद्योगको सबैभन्दा हिट जोडी हो । ‘कबड्डी ४’बाट सुरु भएको उनीहरुको अनस्क्रिन जुगलबन्दी त्यसयता लगातार हिट छ । त्यसबेला ‘कबड्डी ४’ले नेपाली सिनेमा उद्योगका सबै बक्सअफिस रेकर्ड तोडेको थियो । त्यसपछि उनीहरुको अर्को सिनेमा ‘जारी २’ वर्षकै सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । नेपाली बक्सफिसमा दयाहाङ र मिरुनाको […]